सूचना ! सूचना !! सूचना !!!

दरवार हाइ स्कुलद्वारा आयोजना गरिएको( लकडाउनमा मेरो अनुभूति /My experience during lockdown/लक डाउनया जिगु अनुभव ) अन लाईन निबन्ध प्रतियोगिताको पुरस्कार वितरण समारोह महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म उत्सब(लक्ष्मी पूजा) को दिन आयोजना गरिएको हुदा उक्त दिन बिजयी भाइबहिनीहरुलाई आ आफ्ना बिधालयका प्रधानध्याक सहित निम्न समयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ।
स्थान:- दरबार हाइ स्कुल,रानीपोखरी ,काठमाडौ
समय:-11:00 Am
मिति :-2077-07-29
सम्पर्क :-9841345367
(थप जानकारीको लागि)